मध्यपुर थिमी नगरपालिका: स्थानीय निर्वाचन संबन्धि जानकारी

मध्यपुर थिमी नगरपालिका

  • जिल्ला : भक्तपुर
  • जनसंख्या : 83036
  • मतदान केन्द्र : १७
  • केन्द्र : साविकको मध्यपुर थिमी नगरपालिका कार्यालय

नेपाली कांग्रेस

मेयर पदमा उम्मेदवारी अष्टकुमार कवे (संस्थापन पक्ष)
कांग्रेस पूर्वनगर सभापति
पुरुष

उपमेयर पदमा उम्मेदवारी पवित्रा आचार्य
महिला

सदस्य पदमा उम्मेदवारी वडा नम्बर ७ सुजन पौडेल
वडा ७ मा कृष्णकुमार प्रजापति, वडा ८ मा कृष्णसुन्दर बाँस श्रेष्ठ र वडा ९ मा दीपेन्द्र थापा
जम्मा नौ वडा रहेको यस नगरपालिकामा वडा नम्बर १ मा वडा अध्यक्षमा सुरज २ मा राम थापामगर ३ नम्बर वडामा प्रेम कुटु, ४ मा कुमार श्रेष्ठ ५ को वडा अध्यक्षमा दिलकृष्ण प्रजापति तथा ६ मा इन्द्र प्रजापति ७ मा दिनेश घजु ८ नम्बर वडामा दिलकृष्ण प्रजापति तथा ९ मा रामकाजी चक्रधरले उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले, नेमकिपा र माओवादी केन्द्रकातर्फबाट

नौवटा वडा रहेको मध्यपुर थिमिमा एमालेलाई १, २ र ५,
नेमकिपालाई ७, ८ र ९ तथा माओवादी केन्द्रलाई ३, ४ र ६
वडाको भागवन्डा गरिएको छ।

मेयर पदमा उम्मेदवारी एमालेका मदनसुन्दर श्रेष्ठ
एमाले नगर कमिटी उपसंयोजक
पुरुष

उपमेयर पदमा उम्मेदवारी नेमकिपाका केदार खड्का
पुरुष

अन्य दलका मेयर/अध्यक्षका उम्मेदवारहरु

राधा अधिकारी राप्रपा महिला
ज्ञानराम श्रेष्ठ नयाँ शक्ति पुरुष
भीमप्रसाद श्रेष्ठ राष्ट्रिय जनमोर्चा नेपाल

अन्य दलका उप मेयर/उपाध्यक्षका उम्मेदवारहरु

नरगोविन्द शंखदेव राप्रपा पुरुष
नानीछोरी बाडी संघीय समाजवादी फोरम
रुपा राणा राष्ट्रिय जनमोर्चा नेपाल

इन्टरनेट भरी जति खोजेपनि यति नाम बाहेक धेरै जानकारी बटुल्न नसकिएकोले, यदि यहाँहरु संग केहि जानकारी छन् भने, कृपया सेयर गरि जनमानसलाई सूचिकृत गर्ने हाम्रो यस अभियानलाई सफल पार्न सहयोग गर्नुहोला..

अन्य उमेदवारहरु पनि छन्, कृपया यो लिस्टमा सम्पूर्ण उमेदवारको नाम ल्याउन सहयोग गर्नुहोस..

असल तथा इमान्दार जनप्रतिनिधि चयन गरि, प्रजातन्त्रलाई बलियो बनाऔं!