एक युवा समूह त्यो ठाउँ हो जहाँ युवाहरु आफु र आफुजस्तै अरु युवाहरुसंग भेटघाट गर्ने अवसर प्राप्त गर्छन, जहाँ विभिन्न कार्यहरु गर्ने मौका पाइन्छ, चाहे त्यो खेलकुद, राजनीतिक, शैक्षिक, धार्मिक, अथवा अरु कुनै कला नै। युवा समूहमा युवाहरुमा आफ्ना घरपरिवार, स्कुल, कलेजबाहेक पनि आफ्नोपना महासुस हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
editorial
