हामीले गरेका कामहरुको संक्षिप्त जानकारी

Ankit Acharya

यो ठाउँमा भएका युवाहरुलाई संगै भेटेर सुरु गरिएको यस “चेतनशील युवा समूह” को स्थापना भएको एक वर्ष भर्खरै पुरा भएको छ। “हाम्रो समाज, हाम्रो दायित्व”को मूल नाराका साथ अगाडी बढेको यस समुहले यस समयको बिचमा धेरै कार्यहरु गरिसकेको छ। केहि कामहरु संक्षिप्तमा उल्लेख गरिएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चेतनशील युवा समूहको blog

Image

छलफल, अन्तर्क्रिया र निष्कर्ष पछि चेतनशील युवा समूहको blog खोल्नुपर्ने रहेछ भन्ने निचोड हामीहरुले निकाल्यौ र सोहीअनुरूप यस blogको सृजना भएको हो| यस blogमा चेतनशील युवा समूहका साथीहरु द्वारा लिखित लेख रचनाहरु संगै अन्य समसामयिक बिषयहरुमा समेत रचनात्मक सिर्जनाहरु समाबेस गरिनेछन| कृपया आफ्नो अमुल्य मत तथा टिप्पणीहरु उल्लेख गरि blogलाई जीवन्त पर्ने कार्यमा हामीलाई सहयोग पुर्याई दिनुहुन हार्दिक अनुरोध गर्दछौं.| पढ्नेक्रम जारी राख्नुहोस्