Poem by Pratibha Bhattarai

छुरी ले त मलाई काट्ने मात्र हो

पहिला घोपेर पछी रेट्ने मात्र हो

मसला र तेल ले मलाई तार्ने मात्र हो

साची मलाई त स्वाद ले मार्ने हो । ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हामीले गरेका कामहरुको संक्षिप्त जानकारी

Ankit Acharya

यो ठाउँमा भएका युवाहरुलाई संगै भेटेर सुरु गरिएको यस “चेतनशील युवा समूह” को स्थापना भएको एक वर्ष भर्खरै पुरा भएको छ। “हाम्रो समाज, हाम्रो दायित्व”को मूल नाराका साथ अगाडी बढेको यस समुहले यस समयको बिचमा धेरै कार्यहरु गरिसकेको छ। केहि कामहरु संक्षिप्तमा उल्लेख गरिएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

February Editorial

एक युवा समूह त्यो ठाउँ हो जहाँ युवाहरु आफु र आफुजस्तै अरु युवाहरुसंग भेटघाट गर्ने अवसर प्राप्त गर्छन, जहाँ विभिन्न कार्यहरु गर्ने मौका पाइन्छ, चाहे त्यो खेलकुद, राजनीतिक, शैक्षिक, धार्मिक, अथवा अरु कुनै कला नै। युवा समूहमा युवाहरुमा आफ्ना घरपरिवार, स्कुल, कलेजबाहेक पनि आफ्नोपना महासुस हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

Founding member and first secretary of CYS leaves for Australia today

One of the founding members, and the first secretary of Chetansheel Yuwa Samuha Er. Kshitiz Bajracharya leaves for Australia today. He will be pursuing his degree for Masters in Information Technology there. We wish him all the very best for his future endeavours. पढ्नेक्रम जारी राख्नुहोस्

हरेक जुलुसको नारा, “हामीलाई रोजगार देऊ!” भनेझैं लाग्छ..

काम भाको भए अाऊँथे त त्येत्रा मान्छे? सपोर्ट गर्ने बिभिन्न तरीका हुन्छन् र प्रविधिको बिकास संग माध्यम पनि.. अा-अाफ्नो सत्रबाट सकेको समर्थन जनाऊँनु सभ्य हो । यसरी काम काजै ठप्प पारेर गरीने प्रदर्शन चैं ठिक लागेन.. जनजिवनै अस्त ब्यस्त पार्ने खालको!!

चेतनशील युवा समूहको blog

Image

छलफल, अन्तर्क्रिया र निष्कर्ष पछि चेतनशील युवा समूहको blog खोल्नुपर्ने रहेछ भन्ने निचोड हामीहरुले निकाल्यौ र सोहीअनुरूप यस blogको सृजना भएको हो| यस blogमा चेतनशील युवा समूहका साथीहरु द्वारा लिखित लेख रचनाहरु संगै अन्य समसामयिक बिषयहरुमा समेत रचनात्मक सिर्जनाहरु समाबेस गरिनेछन| कृपया आफ्नो अमुल्य मत तथा टिप्पणीहरु उल्लेख गरि blogलाई जीवन्त पर्ने कार्यमा हामीलाई सहयोग पुर्याई दिनुहुन हार्दिक अनुरोध गर्दछौं.| पढ्नेक्रम जारी राख्नुहोस्