About

About
युवा जागरण र आपसी सद्भावका लागि युवाहरुको प्रयास

Mission

Sustainable development of the Society by active youth involvement.


Description
यस सामाजिक संस्था युवा जागरण र आपसी सद्भावका लागि संगम कोलोनी र श्यामा श्याम धामका युवाहरुको प्रयासका रुपमा स्थापना भएको हो |
देश प्रति ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भई शिक्षित, विकसित र सभ्य समाजको निर्माणको लागि अग्रसर भई संगम कोलोनी र श्यामा श्यामा धाम टोल विकास समिति को यवाहरुलाई सहि मार्ग निर्देशन दिई समाज र देश प्रति उत्तरदायि हुन् अभिप्रेरित गर्ने मुख्य लक्ष्यका साथ सम्पुर्ण यवाहरुलई एकिकृत हुदै हामी संगम कोलोनी, मध्यपुर ठिमी-९ र श्यामा श्यामा धाम टोल विकास समिति, मध्यपुर ठिमी-३ का युवा जमातबाट बनेको यस संस्थाको मुख्य उदेश्य आपसी सद्भाव र टोल विकास हो। यो संस्थाले समाज सेवा, बुध्दिजिवीहरुको उचित कदर गर्दै राजनितिक स्वार्थलाई पन्छाएर बहुलवादी स्वावलम्बि रुपमा समाजमा स्थापित भई सामूहिक विकासको कार्य गर्नेछ। र यस संस्था समाजको उत्थानको लागि स्वास्थ्य, शारीरिक, बौध्दि, सामाजिक, शैक्षिक एवं सांस्कृतिक संरचनाहरूको विकास गर्ने कार्य गर्नेछ। यस संस्था “हाम्रो समाज, हाम्रो दायित्व” भन्ने नाराका साथ गठन गरिएको छ। यस संस्था को विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रहि तर्जुमा गरिएको छ।
General Information

To create an ideal community of harmony, mutual co-operation and support for its development.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )