Poem by Pratibha Bhattarai


छुरी ले त मलाई काट्ने मात्र हो

पहिला घोपेर पछी रेट्ने मात्र हो

मसला र तेल ले मलाई तार्ने मात्र हो

साची मलाई त स्वाद ले मार्ने हो । ।

अस्ती पानी पर्दा उस्ले छात ओडेर घास ल्यायो

म म्याम्या गरी कराउदा पानी राखेर सुम्सुम्यायो

केहि बर्ष देखी उ मलाई छोरा झै पाल्दैछ

तर आज उ मेरै लागी पानी उमाल्दैछ । ।

 

अगाडी कुकुर आउँदा म उस्को पछाडी लुक्थे

तीनिहरु मलाई हेरी जोड्जोड्ले भुक्थे

उ लौरो लिएर तीनिहरुलाई भगाउदै थियो

तर आज बिहान उ एही बसी धार लगाउदै थियो । ।

 

आज म लुकु त कस्को आड मा

स्वाद पाउछ होला उस्ले मेरो हाड मा

त्यस्कै लागी मन बुझाउदै दिन्छु बली दान्

मेरो प्यारो उस्लाई मेरो मासु खान । । ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )