To the people who didn’t know the difference between cusec & cumec 😉
सामाजिक सन्जाल तथा सन्चार माध्यममा सुनिरहेका केहि कुरा
*विचार पुरै फेरिनु ३६० डिग्रीले फेरिनु हो त?
*पानीको बहाव (Discharge) र आयतन (Volume) ’bout नाप्ने एकाइ (Measuring unit) क्युमेक,क्युसेक के हो?
१.लागौँ पहिलो कुरातर्फ, यहाँ ३६०डिग्री लेखेर खास विचार उल्टो कोणतर्फ मोडियो भन्न खोजिएको थियो। सरल रुपमा भन्नुपर्दा कोण भनेको एउटा रेखाबाट अर्कोसम्म पुग्न कति घुम्नुपर्छ त्यसको मापन हो र कोण नाप्ने एकाइ हो डिग्री, जुन संसारमा अहिले साधारण प्रयोगमा सबैभन्दा बढी प्रयोग हुन्छ। अलि कम प्रचलनमा रहेको ग्रेड वा गोन (दसमलव पध्दतिमा आधारित) र वैज्ञानिक काममा रेडियन प्रयोग भएपनि चलनचल्तीमा ६०मा आधारित पध्दति डिग्री नै छ।
माथिका सबै कोण नाप्ने एकाइहरु सतहीकोण (plane) नाप्न प्रयोग हुन्छन् र यी पध्दतिहरु वृत्तमा (Circle) आधारित भएर परिभाषित छन।
६० मा आधारित डिग्री पध्दतिमा एक पुरा फन्को वा वृत्त बराबर ३६० डिग्री लिएर हिसाब गरिन्छ जब कि ग्रेड वा गोनमा एक पुरा फन्को ४०० ग्रेड वा गोनले बनाउँछ। त्यस्तै एक रेडियन भने वृत्तको अर्धव्यास…
View original post 256 more words
Foot and meter.. I find them confusing too!!
Thank you for the share, Lily! 🙂
LikeLike