हिजो चेतनशील युवा समूहका मित्रहरु एउटा अर्को टोलबासी मित्रको दुर्घटना भएको कारणले उहाँको हालखबर बुझ्न र सान्त्वना दिन Norvic Hospital जानुभएको थियो। उहाँको स्वास्थमा केहि सुधार हुदै गएको भन्ने जानकारीमा आएको छ।
हामी सबैको तर्फबाट मित्र सिजन के. सी. को सिघ्र स्वास्थलाभको कामना।
Get Well Soon Brother
LikeLike
hope Sijan bro is feeling alot better by now. Heard he has his second operation soon to come.. I wish hime speedy recoveery.
LikeLike