आज घर फर्किदा एउटा द्रिश्य देखियो। द्रिश्य केहि नौलो भने हैन। सधै देखापर्ने द्रिश्य नै हो। म हाम्रो चेतनशील युवा समुहका दुई Electronics Engineers को कुरा गर्दै छु। क्रमशः आर्जन के सी र विजय पौडेल।
आफ्नो उमेरभन्दा धेरै ज्ञान भएको भान गराउने मित्र आर्जन र सधै सोझोपनको उदहारण देखाई राखने मित्र विजय यसै घुम्न निस्किएका रहिछन। दुवै यस ठाउँमा निकै पहिले देखि बसोबास गर्दै आएका हुन्।
आफ्नो मोटरसाइकल नभईकन पनि आफ्नै भनेर प्रचार गर्दै हिडेको थियो मित्र आर्जन। ठट्टा खुब गर्न आउंछ आउँछ मित्र आर्जन लाई। मित्र विजय सधैजस्तै हसमुख अनुहार देखाउदै थियो।
दुवै ईन्जीनियर सधैझैँ सफलता हासिल गर्दै जाउन्, हाम्रो शुभकामना।
अंकित लेख रचना पढेर सार्है रमाइलो लाग्यो! तिम्रो लेखाईमा मिठास पाएँ.. साथै तस्बिर समेत upload गरेकोमा धन्यबाद. राम्रै shot लिएका रहेछौ.. तिम्रा राम्रा राम्रा लेखहरु अझै पढ्न पाउनेमा आशावादी छु. तारिफ गरेकोमा धन्यबाद! 😀
शुभ दिन!!
LikeLike