चेतनशील युवा समूहको blog


Image

छलफल, अन्तर्क्रिया र निष्कर्ष पछि चेतनशील युवा समूहको blog खोल्नुपर्ने रहेछ भन्ने निचोड हामीहरुले निकाल्यौ र सोहीअनुरूप यस blogको सृजना भएको हो| यस blogमा चेतनशील युवा समूहका साथीहरु द्वारा लिखित लेख रचनाहरु संगै अन्य समसामयिक बिषयहरुमा समेत रचनात्मक सिर्जनाहरु समाबेस गरिनेछन| कृपया आफ्नो अमुल्य मत तथा टिप्पणीहरु उल्लेख गरि blogलाई जीवन्त पर्ने कार्यमा हामीलाई सहयोग पुर्याई दिनुहुन हार्दिक अनुरोध गर्दछौं.|

चेतनशील युवा समूहको अधिकारिक प्रतिक

चेतनशील युवा समूहको अधिकारिक प्रतिक

नेपालीमै सुरुवात गर्नु पछाडि थुप्रै कारणहरु त छन्.. तर मुख्यतः नेपाली भाषामा, इन्टरनेटको संजालमा प्राय: निकै कम परिमाणमा नेपाली रचनाहरु भएको कुरा अवगतनै छ| अतः यस blogको प्राथमिक भाषाका रुपमा नेपाली भाषानै राखिएको छ| तर मनसाय भने अंग्रेजी वा स्थानीय भाषाहरुलाई अपमान गर्नु भन्ने होइन| बेला बखतमा अन्य भाषामा समेत लेख रचनाहरु प्रकासित हुन्छन् भन्ने हाम्रो विस्वास हो |

नेपाली शब्द भण्डार कम्प्युटरको यो तुन्कुरोमा पूर्णतः बिकशित नभैसकेको हुनाले असंख्य ब्याकरण र हिज्जे गल्तीहरु हुन सक्क्ष, कृपया क्षमा गरिदिनु होला | समय संगै प्रशोधन हुदै आउनेछ, यसमा कुनै सन्देह छैन |
आजलाई यति नै.. पुनः लेखिने नै छ |
पढिदिनु भएकोमा धेरै धेरै धन्यवाद!!

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )